मैतीदेवी मन्दिरमा पूजाआजा गरि चलचित्र ‘नाई नभन्नु ल ५’ को शुभारम्भ
काठमाडौं । यहि चैत १२ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘नाई नभन्नु ल ५’ को हिजो शनिवार मैतीदेवी मन्दिरमा पूजा गरेर चलचित्रको शुभारम्भ गरिएको छ । यस चलचित्रमा बिकास आचार्यको निर्देशन र सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहने जनाइएको छ । यसैगरी चलचित्रमा नव–नायक अभिषेक नेपाल र नायिका स्वस्तिमा खड्का संगै चर्चित कलाकारहरु प्रियका कार्की, दिलिप रायामाझी,…
सम्पत्ती न्यूज
६ मंसिर २०७५, बिहीबार