५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छः केपी ओली
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलिले यस्तो बताएका हुन्। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ। एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सरकारको सन्दर्भमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको…
सम्पत्ती न्यूज
८ भाद्र २०८०, शुक्रबार