आइतबार विश्वासको मत लिने मुख्यमन्त्री थापाको तयारी

Nepal Cover
१ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरेका छन् ।

गठबन्धन दलका तर्फबाट दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका हुन् ।‌

पहिलो पटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।