प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता
प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईले जानकारी दिएका छन् । मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री राईले दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद…
सम्पत्ती न्यूज
२८ कार्तिक २०७८, आईतवार