धरहरा चढ्न २ सय रुपैयाँ शुल्क, भिडियो छायाँकन गरे प्रतिघन्टा ५ हजार तिर्नुपर्ने, विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट
काठमाण्डू, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परीक्षणका रूपमा नि: शुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थितरूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत…
सम्पत्ती न्यूज
८ मंसिर २०८१, शनिबार