नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षकको पदस्थापन र काज सरुवा
काठमाण्डू, नेपाल प्रहरीमा बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले जिम्मेवारी पाएका छन्। सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरूलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरूको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश प्रहरी प्रमुखको…
सम्पत्ती न्यूज
२७ मंसिर २०८१, बिहीबार