दुर्गा प्रसाईंलालाई धरौंटीमा रिहा गर्न अदालतको आदेश

Nepal Cover
२७ मंसिर २०८१, बिहीबार
image

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।