रुकुमपश्चिममा आफ्नै १९ वर्षीय छोराले गरे चक्कु प्रहार गरी बुवाको हत्या
रुकुमपश्चिम, रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेका हुन् । बुवाको हत्यापछि उनी फरार छन् । उनको खोजीमा प्रहरी…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार