कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै, एमालेले माओवादीलाई उछिनो
काठमाण्डू, कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अघिल्लोपटक जितेको ठाउँमा कांग्रेसले सुरुवातीदेखि नै अग्रता कायम राखेको हो । जारी मतगणनामा कांग्रेसका कृष्णमान डंगोल ७८९, नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् । यसअघि आइतबार राति एमाले तेस्रोमा र माओवादी केन्द्र दोस्रोमा थिए । सोमबार बिहान एमालेले माओवादी…
सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार