image

स्तरबृद्धि रोकेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरूका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरू आन्दोलित बनेका छन् । प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरूको पक्षमा उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते फैसला कार्यान्वयन नभए पनि प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले फैसला कार्यान्वयनमा आनाकानी गर्दा कर्मचारी तथा शिक्षकहरू आन्दोलित भएका हुन् । कार्तिक २६ गतेदेखि…

सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार