प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च
२९ साउन, काठमाडौं । मंसिर ४ गते हुनगइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेका छन् । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका छन्।सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । चुनावका लागि…
सम्पत्ती न्यूज
२९ श्रावण २०७९, आईतवार