संसदको कार्यसूचीमा नागरिकता विधेयक मात्र

  Sampatti News Online

July 24, 2022

काठमाडौँ । संसदको कार्यसूचीबाट नागरिकता विधेयक बाहेकका विषय हटाइएका छन् ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छन् ।
संसद बैठक केहीबेर अघिबाट सुरु भएका छन् । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति:July 24, 2022