एमालेकाे काठमाडौं नगर कमिटीमा अध्यक्षमा निर्मल देउला
एमालेकाे काठमाडौं नगर कमिटीमा अध्यक्षमा निर्मल देउला काठमाडौं-नेकपा एमालेकाे काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन्। काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ। यस्तै ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ। एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था…
सम्पत्ती न्यूज
१० कार्तिक २०७८, बुधबार