मधेस प्रदेशका जिल्लामा चुनावको पार्टीगत अवस्था
धनुषा-स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ गतेसम्मका लागि स्थगित गरिएको थियो । बैठकबाट यही चैत २२ गते पालिका–जिल्ला कमिटीसँग आ–आफ्ना सङ्गठनको अवस्था बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित गरिएकामा गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीयस्तरसम्म…
सम्पत्ती न्यूज
२९ चैत्र २०७८, मंगलवार