कांग्रेस कार्यकर्ता हत्याको विरोधमा प्रदर्शन
काठमाडौं-नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवनमा कांग्रेस निकट युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका हुन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो । घटना भएको यतिका समयसम्म पनि…
सम्पत्ती न्यूज
२६ बैशाख २०७९, सोमबार