काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार
काठमाडौं बसपार्कमा १ महिलामाथि ९ जनाद्वारा सामूहिक बलात्कार काठमाडौँ-काठमाडौंको नयाँ बसपार्कमा १ महिलामाथि ९ जनाले सामूहिक बलात्कार गरेका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य १ जना फरार रहेको र उन्को खोजी भइरहेको प्रहरीले जनाएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…
सम्पत्ती न्यूज
१४ पुष २०७८, बुधबार