असोज १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अचिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। समय शुभ छ । आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने देखिन्छ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। वृष – इ, उ,…
सम्पत्ती न्यूज
१० आश्विन २०८१, बिहीबार