दशैंको टीका लगाउने उत्तम साइत कतिखेर ?

  Sampatti News 2024

September 21, 2024


काठमाडौं ।   यस वर्ष २०८१ साल दशैंको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो।
बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:September 21, 2024