असार २३ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पैत्रिक सम्पत्तिमा विवाद देखा पर्न सक्छ, साथै दाजुभाइबीच भागबण्डाको समय रहेको छ । व्यवसाय र कृषिमा लगनशीलताले ठूलो उपलब्धि मिल्नेछ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ । आमाबुबाको स्वास्थ्य वा अवस्थाको चिन्ता बढ्न सक्छ । विश्वासपात्रबाट धोका पाउने सम्भावना छ । वैदेशिक रोजगारीमा पनि…
सम्पत्ती न्यूज
२३ असार २०८२, सोमबार