वि.सं.२०७७ साल मंसिर १२ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–द्वादशी,०४ घडी २६ पला,बिहान ०८ बजेर २२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–अश्विनी,४७ घडी २७ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त भरुणी । योग–व्यातिपात,१० घडी ०८ पला,बिहान १०…