image

बुढानिलकण्ठ मन्दीरको दर्शन् गर्नुहोस्, आज कार्तिक २१ गतेको राशिफल

वि.सं.२०७७ कार्तिक–२१, शुक्रवार,ई.सं.२०२० नवोम्बर –०६,शक संवत्–१९४२,नेपाल संवत्–११४० कौलागा,प्रमादी,दक्षिणायन,शरद,कार्तिक कृष्णपक्ष तिथि–षष्ठी , २६ः४८ बजे उप्रान्त सप्तमी,नक्षत्र–पुनर्वशु , २८ः५२ बजे उप्रान्त तिष्य,योग–साध्य , २८ः१८ बजे उप्रान्त शुभ,करणगर १४ः५५ बजेदेखि वणिज , २६ः५४ बजे उप्रान्त वालव,चन्द्रराशि–मिथुन,आनन्दादि योग–लुम्ब, सूर्योदय–०६ः१९, सूर्यास्त–१७ः१४, दिनमान–२७ घडी १९ पला,सर्वार्थसिद्धि योग २६ः५४ बजेसम्म। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,घरपरिवारमा मेलमिलाप हुनेछ,आजको शुभ अंक…

सम्पत्ती न्यूज
२१ कार्तिक २०७७, शुक्रबार