प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा नियन्त्रण
ताप्लेजुङ । ताप्लेजुङस्थित पवित्र साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्र जाँदै गरेको सवारी जाँच गर्ने क्रममा मदिरा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार पाथीभरा क्षेत्रअन्तर्गत फुङ्लिङ नगरपालिका–९ देउरालीबाट मदिरा नियन्त्रणमा लिइएको हो । पाथीभरा क्षेत्र…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार