स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित मालीगाउँबाट पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए । काठमाडौं उपत्यका…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार