स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित
काठमाण्डू, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी रवी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार