झुलाघाट नाका ७२ घण्टा बन्द
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजबाट बन्द हुने भएको छ । झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि बन्द हुने भएको हो । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजबाट सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै…
सम्पत्ती न्यूज
४ बैशाख २०८१, मंगलवार