थप २९४२ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ। पछिल्लो…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार