आजको मौसमः विभागको पूर्वानुमान यस्तो छ !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमान अनुसार आज देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको जानकारी दिएको छ । अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहेको र तराईका…
सम्पत्ती न्यूज
६ माघ २०७७, मंगलवार