नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक
काठमार्डौँ-नेकपा एस (एकीकृत समाजवादी)ले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते हुन गइरहेको स्थानी तहको चुनावलाई लक्षित गर्दै नेकपा एसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा नेकपा एसले मतदातालाई निशुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार