५६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस

Nepal Cover
६ बैशाख २०७९, मंगलवार
image

काठमाडौँ-सशस्त्र प्रहरी बल नेपालले ५६ प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले सोमवार उनीहरूको बढुवा सिफारिस गरेको हो ।