पत्रकार महासंघ निर्वाचनमा अध्यक्षमा शर्माको अग्रता कायमै
काठमाण्डू, शुक्रबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ६ वटा प्रदेशको मतपरिणाम आएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार कोशी, गण्डकी,लुम्बिनी, बागमती, प्रतिष्ठान प्रदेश र उपत्यका प्रदेशको मतपरिणाम आएको छ । जसमा अध्यक्षका प्रत्यासी निर्मला शर्मा ८१८ मतले अगाडि छन् । उनले ३०९२ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी रमेश विष्टले २२७४…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार