image

द्वन्द्वपीडितलाई न्याय हुन्छ: प्रधानमन्त्री देउवा

द्वन्द्वपीडितलाई न्याय हुन्छ: प्रधानमन्त्री देउवा काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो । “सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “पीडितका परिवारलाई न्याय दिनेछौँ, त्यसका लागि के गर्न…

सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार