घरमा आगलागी हुँदा दुईको मृत्यु
सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले सिमपानामा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताएका छन् । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र…
सम्पत्ती न्यूज
१५ भाद्र २०७८, मंगलवार