मानव र चितुवा बिच द्वन्द्व बढेपछि गतिविधि नियाल्न स्वचालित क्यामरा जडान
बैतडी । मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न बैतडीमा स्वचालित क्यामरा जडान गरिएको छ । मानव र वन्यजन्तुबिचको द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका वडा नम्बर ३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको हो । तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा चितुवाको आक्रमणबाट २८ जना…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार