image

मोदीद्वारा राष्ट्रपति कोविन्दको ७६ औं जन्मोत्सवको शुभकामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गर्नुभएको छ। शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहनुभएको बताउँनुभएको छ। प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नुभएको छ, 'राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण…

सम्पत्ती न्यूज
१५ आश्विन २०७८, शुक्रबार