५ जना सहसचिवको सरुवा
काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सहसचिवको सरुवा गरेको छ । मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् । यस्तै महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा अन्तर्गतका सहसचिव उमेश ढुंगानालाई अतिरिक्तमा तानिएको छ । सामान्य प्रशासन मान्त्रालयले अतिरिक्तमा रहेका सहसचिवद्वय बासुदेव घिमिरे र सुर्य प्रसाद सेढाईलाई…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७८, बुधबार