पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु
सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसायी पनि भ्याइनभ्याइ पर्यटकीय गतिविधिका कार्यक्रममा सामेल रहन्थे । एकै वर्ष दुईदेखि तीन पर्यटन महोत्सव लाग्ने…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार