ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल
ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेकपा एमालेको सम्पत्ती खोसेर लगेको बताएका छन् । पार्टी कार्यालय निरीक्षणका लागि इटहरी पुगेका नेता नेपालले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन् । उनले भने ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार