यी कम्पनीहरुले बुझाएनन् कर (नामावली सहित)
काठमाडौँ । बक्यौता कर नबुझाउने १५ वटा कम्पनीलाई तत्काल राजश्व बुझाउन भन्दै ताकेता गरेको छ । मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलले सूचना जारी गर्दै तत्काल कर दाखिला गर्न नामावली सहितको सूचना जारी गरेको हो । करदाताहरूलाई कर बक्यौता रकम दाखिला गर्न फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराए पनि बेवास्ता गरेको कार्यालयको आरोप छ । वैशाख ४ गते…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार