काठमाडौंको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु
काठमाण्डू, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज (बुधबार) बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो । पछि केही सुधार भई १० डिग्री…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार