भूमि सम्वन्धी समस्या आयोगको स्थापना
काठमाडौँ । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो ।जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकाले सबैले फाइदा लिनेमा विश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताउनुभयो । भूमिको वितरण तथा जग्गाको लालपुर्जासम्म दिन सक्ने…
सम्पत्ती न्यूज
४ चैत्र २०७७, बुधबार