सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ
सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सिरहा नगरपालिका–१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवका तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उनका छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार