यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०५ पैसा र बिक्री दर १३३ रुपैया ६५ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा छ ।…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार