नाबालगि बलात्कारको अभियोगमा रहेका पल शाहविरुद्ध मुद्दाको आज पेसी
१४ मंगलबार तनहुँ । नाबालगि बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छन् । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेका छन् । अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएका छन् । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ । दुवै अदालतले…
सम्पत्ती न्यूज
१४ भाद्र २०७९, मंगलवार