काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि बैठक डाकेका हुन् ।
आजको बैठक सचिब दिनेश भट्टराईले संचालन गर्दै छन् । मुख्यसचिव शंकरदास बैरागी ब्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसंगै वरिष्ठतम् सचिवका हिसावले भट्टराईले संचालन गर्न लागेका हुन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सुर्य गौतम भएपनि उनि अवस्थ रहेकोले भट्टराईले चलाउन लागेका हुन् ।