दक्षिण एशियाली एन्टी डोपिङ बोर्ड सदस्यमा डा. ज्ञानेन्द्रविक्रम शाह
काठमाडौं । नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ अर्गनाइजेसनको बोर्ड सदस्यमा डा. ज्ञानेन्द्रविक्रम शाह मनोनयन भएका छन् । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाइएको छ । डा। शाहले उक्त बोर्डमा बस्दा नेपालमा…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७७, मंगलवार