बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङको सिगानाका किसान उत्साहित
बागलुङ, धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना पुगेको एक हप्ता भयो । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रुपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । तामाङले एउटै…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार