बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । आज (बुधलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ सयले रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो। यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य…
सम्पत्ती न्यूज
५ मंसिर २०८१, बुधबार