बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 

Nepal Cover
५ मंसिर २०८१, बुधबार
image

काठमाडौँ । आज (बुधलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।

आज सुन तोलामा ९ सयले रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो