नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छल्ने बाराका अमिरी ठाकुर विरुद्द मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले बाराका अमिरी ठाकुर विरुद्द मुद्दा दर्ता गरेको छ । विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेको आरोपमा ठाकुरविरुद्ध मुद्दा दर्ता गरको हो । विभागले ठाकुर विरुद्ध बिगो र कैद सजाय माग राखेर ६ करोड ५२ लाख रुपैयाँ सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । ठाकुरले शुलभ ट्रेड कन्सर्नको नामबाट नक्कली भ्याटबिल प्रयोग गरेर…
सम्पत्ती न्यूज
५ माघ २०७७, सोमबार