अवकाशको मुखमा परेको सचिव पनी दक्षिण कोरिया उडे
काठमाडौँ । साउन १२ गतेदेखि अनिवार्य अवकाश लिँदै गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव महेश्वर न्यौपाने पर्यटन बोर्डको खर्चमा दक्षिण कोरिया उडेको हो। साउन ३ देखि ८ गतेसम्म दक्षिण कोरियाको सिउल सहरमा हुने नेपाल कल्चर सेन्टर कोरिया कार्यालय, नेपाली सांस्कृतिक हलको समुद्घाटन समारोह तथा बोर्ड अनावरणका लागि सचिव न्यौपाने कोरिया पुगेको हुन् ।नेपाल पर्यटन बोर्डको चाँजोपाँजोमा उडेका सचिवको…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार